ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौँ, २५ असोज । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख ५० हजार १ सय ९८ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ब्राजिलमा भन्दा धेरै सङ्क्रमित संयुक्त राज्य अमेरिका र भारतमा छन् । अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २…