काठमाडौँ, २४ असोज । विश्वमा अहिलेसम्मकै एकै दिन सबैभन्दा धेरै ३ लाख ५० हजार ७६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सबैभन्दा धेरै हिजो ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख ६१ हजार…