काठमाडौँ, १८ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ । संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् । अहिलेसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५…