काठमाडौँ, १० जेठ । कोरोना भाइरस (कोभिड– १९) अमेरिकामा शुक्रबार मात्र २४ हजार १९७ नयाँ संक्रमित थपिएका छन् भने १ हजार २९३ जनाको ज्यान गएको छ । वर्ल्डोमिटर्सका अनुसार अहिलेसम्म १६ लाख ४५ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने ९७ हजार ६४७ मानिसले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि ब्राजिलमा शुक्रबार एकै दिन २० हजारभन्दा…