बेरूत विस्फोट: ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

एजेन्सी, २४ साउन । संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) अनुसार गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको छ । विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पुर्‍याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 'विगत ४८ घण्टादेखि यूनिसेफले…