भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

काठमाडौँ, ३ साउन । पूर्वी भारतमा मनसुनी आँधीका क्रममा चट्याङ्ग पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।  बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका…