काठमाडौँ, १३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ४ हजार १७२ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ४४ हजार ९५० पुगेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा साेमबार एकैदिनमा ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये…