काठमाडौँ, १० जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ५२ लाख ९७ हजार २१८ जनामा संक्रमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ३ लाख ३९ हजार ३६६ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या २१ लाख ४९ हजार…