एजेन्सी, ६ चैत । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै यससम्बन्धी रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)का प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, यो पाँचौँ पुस्ताको लडाकु विमान इरानमाथि आफ्नो मिसनमा थियो । त्यही समय यसलाई मध्यपूर्वस्थित एक अमेरिकी एयरबेसमा आपतकालीन अवतरण…