काठमाडौँ, १६ चैत । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३० हजार ८५१ जना पुगेको छ । एकै दिन ३ हजार ४९९ जनाको मृत्यु भएपछि मृतकको संख्या ३० हजार ८५१ पुगेको हो । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६ लाख ६२ हजार…