इटालीमा कोरोनाबाट एकै दिनमा ४७५ को ज्यान गयो

एजेन्सी, ६ चैत । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु हुनेको संख्या इटालीमा एकै दिनमा ४७५ जनाको ज्यान गएको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै मृत्यु हुनेमा इटाली नै पर्छ । पछिल्लो केही दिनयत इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ३ सयभन्दा बढीको मृत्यु हुने गरेको छ ।…