एजेन्सी, २५ पौष । राजपरिवारको वरिष्ठ सदस्यको पद त्यागेको घोषणा गरेलगत्तै डचेज अफ ससेक्स क्यानडा फिर्ता भएकी छिन् । बीबीसीका अनुसार राजपरिवारको जिम्मेवारी त्याग गरेको विषयमा छलफलका लागि ड्युक अफ ससेक्स बेलायतमा नै बसेको डेलीमेलले बताएको छ । मेगन र ह्यारीले राजपरिवारको जिम्मेवारी परित्याग गरेको घोषणा गरेलगत्तै रानी, प्रिन्स अफ वेल्स र ड्युक अफ क्याम्ब्रिजले…