भारतमा चिसोको कारण ५९ जनाको मृत्यु

एजेन्सी, १४ पौष । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा चिसोका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँकाे माैसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट…