चर्चमा विस्फोट गर्ने आठ जनालाई मृत्युदण्ड

एजेन्सी, १४ फागुन । इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको छ । न्यायिक तथा स्वास्थ्य स्रोतले मङ्गलबार जनाए अनुसार सवै आठ जनालाई स्थानीय समय अनुसार सोमबार विहानै मारिएका थिए । उनीहरू गत वर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए । इजिप्टको अलेक्जेन्ड्रिया, कायरो,…