एजेन्सी, २० चैत । अमेरिकामा कोरोनाभाइरसका कारण डेढ महिनाको बच्चाको मृत्यु भएको छ । यसको जानकारी कनेक्टिकटका गभर्नर नेड लमेन्टले बुधबार ट्वीटरमार्फत् जानकारी दिए । नवजात शिशुलाई गत हप्ता अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती गरिएको परीक्षणमा बच्चामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । गभर्नर नेड लमन्टले भने, ‘यो पीडादायी छ । कोरोनाभाइरसका कारण…