एजेन्सी, १८ भदौ । दक्षिण क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरातमा सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त डुङ्गामा…