स्पेनमा हेलिकप्टर र विमान जुधे, सात जनाको मृत्यु

एजेन्सी, १० भदौ । स्पेनमा हेलिकप्टर र एउटा विमान जुधे जुध्दा दुई बालबालिकासहित सातको मृत्यु भएको छ । ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुरघटनामा ती सबैको ज्यान गएको छ । आकाशमा ठक्कर खाएपछि…