बस र ट्रक ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु

एजेन्सी, ३ भदौ । भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । आइतबार राति बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना हुदा १५ जनाको मृत्यु हुनुको साथै ३५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त…