रकेट इन्जिन विस्फोट हुदा पाँच इन्जिनियरको मृत्यु

एजेन्सी, ३० साउन । रुसमा रकेट इन्जिन विस्फोट हुदा  पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् । उक्त घटनामा  तीनजना इन्जिनियर घाइते भएका छन् । आर्क्टिक समुद्री…