एजेंसी, ६ माघ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने भएको छ । अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामाa कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने उद्देश्य उनिहरुको नभएको भन्दै रोबोट पठाउने…