एजेन्सी, १७ पौष । रुसको माग्नितोगोर्स्कको एक भवनमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार ४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको र ४० जना सम्पर्कविहीन भएको जनाएको छ । भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएकोमा सात जना बालबालिका रहेका छन् भने घाइतेहरुलाई अस्पताल पठाइएको छ । रुसी राष्ट्रपति…