कात्तिक १७, काठमाडौं । तालिबान लडाकुको ‘गडफादर’ मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए-इस्लामकाको शाखा प्रमुख समेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो । उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ । बीबीसीका अनुसार निकै प्रभावशाली मानिने धर्मगुरु मौलाना समी उल हकको…