हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउदा फ्लोरिडामा १ जना पक्राउ

कात्तिक ११, एजेन्सी । हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउदा संयुक्त राज्य अमेरिकामा  ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  जनाइए अनुसार सिजर सोयक नाम गरेको व्यक्तिलाई सवारीसाधनका पार्टपुर्जा विक्री पसलबाट पक्राउ गरेको जनाएको छ  । अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका…