छोराको विवाहअघि मुकेश अम्बानीले ५० हजार पुलिसलाई पठाए मिठाइको डब्बा

एजेन्सी, २५ फागुन । भारतको रिलाइन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले छोरा आकाशको विवाह अघि मुम्बईका ५० हजार पुलिसलाई मिठाइको डब्बा पठाएका छन् । मुकेशका छोरा आकाश ९२८० मार्च ९ अर्थात् आज श्लोका मेहता ९२८० सँग विवाह गर्दैछन् । श्लोका हिरा व्यवसायी रसेल मेहता र मोना मेहताकी छोरी हुन् । उक्त मिठाईको डब्बामा लेखिएको छ, ‘आकाश र…