अमेरिकाको एक स्कुलमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी, २ पौष । अमेरिकाको विस्कन्सिनमा रहेको एक स्कुलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शहरका प्रहरी प्रमुख शोन बार्नेसले विस्कन्सिन राज्यको राजधानी म्याडिसनमा रहेको एम्बुन्डेन्ट लाइफ क्रिश्चियन स्कुलमा भएको गोलीबारीमा मारिनेमा एक संदिग्ध किशोर समेत रहेका छन् ।  अधिकारीहरु घटनास्थल पुग्नुभन्दा पहिल्यै आक्रमण गर्ने संदिग्ध मारिएको…