तहसनहस पारिएका घरमा फर्किए लेबनानी

एजेन्सी, १३ मंसिर । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् ।  बेलायती समाचार संस्था बीबीसीका अनुसार बेरुतमा विस्थापितले भरिभराउ  सबैभन्दा ठूलो विद्यालय परिसर अहिले खाली जस्तै भएको छ । जो एक खेल…