इरानले सम्झौता गर्नु बुद्धिमानी हुने ट्रम्पको चेतावनी

एजेन्सी, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानलाई सम्झौता गर्न चेतावनी दिएको छ । इरानसँग परमाणु वार्ता जारी रहेको समयमा अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको छ । यस्तोमा ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले इरान ‘सम्झौता गर्न बुद्धिमानी हुने’ भनेकी छिन् ।   यो अभिव्यक्ति अमेरिका र इरानबिच यस महिनाको दोस्रो अप्रत्यक्ष वार्तापछि आएको हो।…