यसै वर्ष स्वदेश फर्किन्छु : शेख हसिना

एजेन्सी, १५ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी तथा बंगलादेश सरकारले ‘फरार’ घोषित गरेकी ७८ वर्षीया हसिना सन् २०२४ को अगस्टको आन्दोलनपछि बंगलादेश छाडेर भारत पुगेकी थिइन् । त्यतिबेला…