बेलायतमा कोरोना संकरामितको संख्या घट्यो

एजेन्सी, २४ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५,१७७ जना नयां संक्रमित थपिएका छन् । गत हप्ताको तुलनामा कोरोना भाइरस संक्रमण दर ३१ प्रतिशतले घटेको समाचार माध्यमले जनाएको छ । कोरोनाबाट…