काठमाडौँ, १ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १०४ नयाँ संक्रमित भेटिए । यसका साथै, यो अवधिमा ८२,२३१ जना निको भए भने १०२६ को मृत्यु भएको छ । यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १.६० लाख पार भएको…