एजेन्सी, २० पौष । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन । बीबीसीका अनुसार विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उनले अभिभावकलाई…