काठमाडौँ, २ पौष । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा २ लाख ९८ हजार ५९४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७५४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २ लाख ४ हजार…