अर्थ

पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

पुनरुत्थान कार्ययोजनामा धितोपत्र बोर्डले प्राथमिक बजारमा आईपीओका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका जारी गर्ने उल्लेख छ । सार्वजनिक निष्कासनका समूहहरू तय गरी धितोपत्र बाँडफाँट प्रणाली तर्जुमा गर्दै पुस मसान्तभित्र लागू गर्ने उल्लेख छ ।