काठमाडौँ, २७ फागुन । आज सुन मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।