काठमाडौँ, २९ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६० हजार ७ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।