डुबान क्षेत्रमा महामारीको खतरा

महोत्तरी, ३२ साउन । बाढीको कटान र डुबानको चपेटामा परेका महोत्तरीका झन्डै ३७ गाउँमा महामारी फैलने खतरा बढेको छ ।  डुबान र कटानमा परेका ग्रामीण क्षेत्रम झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी र जिउ चिलाउने रोग देखिने थालेको स्थानीयले बताए । बाढीबाट महोत्तरीका ४० हजार घरपरिवार प्रभावित भएका छा् । प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग फैलिने…