सिन्धुली, २९ साउन । ‘साँझ अबेरसम्म हामी दुवै काम गरेर फर्केका थियौं। छोराछोरी खाना खाएर सुतिसकेका थिए। मलाई पनि सन्चो थिएन। करिब १० बजेतिर कटेजको ढोकै निर सुतेँ। पानी हल्का परिरहेको थियो। कामले थाकेकाले निदाइहालेछु । तर मध्यरातमा बज्रपात नै आइलाग्यो, पत्तै भएन आँगालोबाट मुटुका टुक्रा खोसिएको कुरा । शनिबार अस्पतालमा भेटिएका तीन छोरा र…