ललितपुर, २७ साउन । अख्तियार दुपरुपयोग अनुशन्धान आयोगले साझा प्रकाशनको अनियतताबारे छानबिन सुरु गरेको छ । आयोगबाट बुधबार खटिएको टोलीले साझाको आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । आयोगमा साझाका कर्मचारीले साउन २५ गते भ्रष्ट्रचार छानबिन र कारबाहीको मागसहित उजुरी दर्ता गरेका थिए । साझाका बारेहा शिक्षा मन्त्रालय र सार्वजनिक…