सप्तरी, २८ साउन । सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । तीन दिनदेखि लगातारको वर्षाका कारण पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७० हजार क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिएका छन् । ब्यारेजमा पाँच दिनदेखि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिए । १ लाख ५० हजार क्युसेक पानीको…