इलामको फाकफोकथुम स्वास्थ्य चौकीलाई रु १० लाखको जग्गादान

इलाम, २५ चैत । इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान दिनेभएका छन । साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी र कर्णबहादुर राईले आठ आना जग्गा दान दिनुभएको हो । प्राप्त जग्गामा बर्थिङ सेन्टर, आवास तथा कार्यालयसहितको…