शंकरले भने – स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ

दाङ, २३ चैत । नेकपा एमाले का नेता शङ्कर पोख्रेलले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लाग्नुपर्ने बताए । तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा आयोजना गरेको ‘नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा भितेपात्रो विमोचन’ कार्यक्रममा उनले भने — “लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास गरी अब देशलाई समृद्धितिर लैजानुपर्दछ ।” नेता पोख्रेलले…