सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन्न

बुटवल, २६ पौष । सैनिक कल्याणकारी कोषमार्फत स्थापना भएको श्री सैनिक आवासीय महाविद्यालय बुटवलको प्रथम अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । मध्यपश्चिम पृतना हेक्वा पृतनापति उपरथि हिम्मत बहादुर बिष्टले एक कार्यक्रममा बिच उद्घाटन गर्दै विद्यालयको पूर्वाधार निमार्ण निक्कै छोटोसमय सम्पन्न भएको बताए । देशका सबै प्रदेशमा स्थापना भई ६० प्रतिशत नेपाली सेनाका सन्तती र…