चितवन, १० असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मंगलबार भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर ‘अटिजम’ विद्यालय तथा ‘एसओएस’ बालग्राम भरतपुरको अनुगमन तथा अवलोकन गरेकी छन् । त्यस अवसरमा मन्त्री बादीले अटिजम भएका बालबालिकाको शैक्षिक अवस्था, उनीहरूलाई उपलब्ध गराइँदै आएको शिक्षण तथा सहयोग प्रणाली, पुनः स्थापना तथा परामर्श सेवा, साथै…