काठमाडौँ, २५ कार्तिक । गायिका ज्योति मगरले ‘जेनजी आन्दोलन’बारे ११ बुँदामा विश्लेषण गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत 'जेनजी आन्दोलन' किन भयो भन्दै ११ बुँदामा कारणहरूको सूची बनाएकी छन् । कारण के ? टिकटकर जेनजी: मोबाइलमा उपद्रव गरेर पैसा कमाउन। कलाकार जेनजी: युट्युबबाट डलर कमाउन। रास्वपाका जेनजी: रवि लामिछानेलाई जेलबाट निकाल्न। बालेनका जेनजी: प्रत्यक्ष…