टिकटकर आयूषसिंह ठकुरी हिरो बन्दै

काठमाडौँ, १२ साउन । माइकल चन्दको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरी अनुबन्ध भएका छन् । आज चलचित्र निर्माणपक्ष र आयुषबिच कागजी संझौता भएको हो । यो उनको डेब्यू चलचित्र हो । चलचित्रका निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरेका हुन । फिल्म साइन गरेपछि…