कटुवा पेस्तोलसहित एक जना पक्राउ

वीरगञ्ज, ५ माघ । सर्लाहीबाट प्रहरीले पेस्तोल सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कार्यालय सर्लाही सोङलेसर्लाही ईश्वरपुर नगरपालिका– ५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जित कुमार महतो पक्राउ परेका हुन् । बुधबार बिहान सर्लाही ईश्वरपुर–६ बयलबास बजारमा प्रहरीले जाँच गरेको थियो । त्यसैक्रममा पैदल यात्री सञ्जितको साथबाट कटुवा पेस्तोल…