काठमाडौँ, २३ पौष । आज २०८२ साल पौष २३ गते बुधबारको राशिफल । मेष : खर्च बढ्नेछ । अनावश्यक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले काम गर्ने वातावरण बन्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुनेछ । वृष : दिन सहज छ । नयाँ साथीसँगको भेटले मनमा…