काठमाडौँ, १३ चैत । आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल । मेष : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको तर्फबाट भय बढ्ने जोखिम छ । राजनीतिक क्षेत्रमा भय बढ्नेछ । वृष : परिवारसँगको सम्बन्धमा सुधार हुनेछ ।…