काठमाडौँ, १ असार । झापाको बुद्धशान्ति गाउँपालिकामा वर्षापछि आएको आकस्मिक बाढीका कारण खोला किनारमा अलपत्र परेका सात जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडाखोलामा शनिबार बेलुका पौडी खेल्न गएका सात जना एक्कासी आएको बाढीका कारण किनारमा फसेका थिए । घटनाको जानकारी…