मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

 काठमाडौँ, २ असार । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किंलदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान धनकुुटा नगरपालिका वडा नं. ४ स्कुलडाँडा नजिकै धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को२५प१७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा को १२ प ८०९८…